नियम ७७
वातावरण दुषित पार्न नहुने
विमानस्थलको वरपर कसैले पनि वातावरणलाई दुषित पार्ने किसिमको फोहरमैला आदि थुपार्न र फ्याँक्न हुँदैन ।